निर्वस्त्र नवनायिका अनिशा (तस्वीर र भिडियोसहित)
राजु गिरीको निर्देशनमा बनेको फिल्म बिन्दास २ मा नवनायीका अनिशा गुरुङलाइ
र्निबस्त्र देख्न सकिन्छ ।
कार्तिक १५ गते रिलिज हुने भनिएको फिल्ममा नवनायिका अनिशा गुरुङको अर्धनग्न तस्विरका कारण नेपाली चलचित्र बजार एकाएक तातेको छ भन्ने चलचित्रको पोस्टर डिजाइन केही समय अगाडि रिलिज भएको हिन्दी फिल्म ‘नशा’बाट हुबहु कपि गरिएको छ।
‘नशा’को पोस्टरमा पुनम पाण्डे जसरी चलचित्रको पोस्टरमा अनिशाले आफ्नो संबेदनशिल अंगलाइ चलचित्रको नाम र रिलिज मितिले छोपेकि छिन तर उनको शरिरमा कपडा कहि कतै देखिदैन । राजुलाई यो पोस्टरले थप विवादमा पार्ने देखिएको छ।
चलचित्र बिन्दास २ मा जिवन लुइटेल , शुशान्त कार्कि , सुस्मा कार्कि आदि कलाकारको अभिनय रहेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.