पछिल्ला सामग्री :
मलेसियामा एक नेपालीको मृत्यु

मलेसिया/  वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली कामदार युवाको मृत्यु भएको छ।

शुक्रबार बिहान काममा जाने क्रममा बसबाट ओर्लिने बित्तिकै रिंगटा लागेर ढलेका सिन्धुपाल्चोक दुवाचौर ९ का चौबीस वर्षीय अनिलकुमार दोङको मृत्यु भएको हो।

रिंगटा लागेर ढलेपछि आरामका लागि कम्पनीको गार्ड हाउसमा लैजाँदै  गर्दा उनको मृत्यु भएको बताएको छ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.