चुनावले निकास होईन, द्धन्द बढाउँछः पूर्वसभामुख ढुङगाना
काठमाडौ/ पूर्व सभामुख दमननाथ ढुङगानाले नेकपा–माओवादी विना हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनले मुलुकलाई निकास दिनु भन्दा पनि द्धन्दमा धकेल्ने चेतावनी दिएका छन् ।
ऋषि धमलासँगको कुराकानीमा उनले एनेकपा माओवादी र नेकपा–माओवादीले मुलुकमा द्धन्द चाहेकोले अहिलेको घटनाहरु घटिरहेको दावी गर्दै नेपाली काग्रेस र नेकपा एमालेले उनीहरुको योजनालाई बुझ्न नसकेको दावी गरे ।
उनले भने–दुबै माओवादी द्धन्दको ह्याङ ओवरबाट बाहिर निस्कन सकेका छैनन । उनीहरु फेरि द्धन्द चर्काएर आफ्नो योजना पुरा गर्न चाहन्छन तर काग्रेस र एमालेले यो कुरा बुझ्न सकेनन ।
उनले निर्वाचन भई हाले पनि त्यसले मुलुकमा संविधान बनाउनै नसक्ने ठोकुवा गर्दै दलहरु असफल प्रमाणित भएको बताए ।
ढुङगानाले प्रधानन्यायाधिस नछाडेको, माओवादीलाई निर्वाचनमा ल्याउन प्रयत्न नगरेर मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले गल्ती गरेको औल्याउँदै द्धन्द बढे त्यस्को सम्पूर्ण जिम्मेवारी पनि रेग्मीले नै लिनु पर्ने बताए ।
उनले दलहरुसँग ईच्छा शक्ती र प्रभाव केही नभएको तर्क गर्दै के को आधारमा नेपाली जनताले दलहरुलाई भोट दिने भनि प्रश्न गरे ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.