करिनाको ‘सिक्स प्याक’
एजेन्सी/ चलचित्रका नायकले 'सिक्स प्यक' शरीर बनाउनु कुनै ठूलो कुरा होइन। त्यो पनिबलिउडमा। तर, बलिउडकी'जिरो फिगर' नायिका करिना कपुर भने'सिक्स प्याक' शरीर बनाउन लागि परेकी छिन् आजकाल । उनी बलिउडमा पहिलो 'सिक्स प्याक' शरीर भएकी नायिका बन्ने दाउमा छिन्।
करिना आफ्नो आउने फिल्म 'शुद्धि' मा नयाँ फिगरका साथ देखिनेछन्। हालै एक अन्तरवार्तामा करिनाले मार्सल आर्टको ट्रेनिङ सुरु गरेको पनिबताएकी छिन्।यो फिल्मा ऋतिक रोशनको साथ फरक रुपमा करिना देखिने छिन्।
बेल करनले करिनाको लागि'सिक्स प्याक' शरीर बनाउन अग्रह गरे भने ऋतिकलाई कतिप्याक बनाउन भने होलान्, यो त फिल्म आए पछिनै थाहा होला।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.