पछिल्ला सामग्री :
माइक्रोबसमा बम प्रहार, एक बालक घाइते

ललितपुर/ नेकपा-माओवादीसहितको ३३ दलीय दलिय मोर्चाले आज यातायात बन्दको क्रममा ललितपुरको कुमारीपाटीमा विहान यात्रु बोकेर गुडिरहेको माईक्रो बसमा पेट्रोल बम प्रहार  गरेका छन् ।

माईक्रोबसमा भएको बम प्रहारबाट बसमा सवार एक बालक घाईते भएका छन् । बम प्रहारपछि फुटेको शिशाले लागेर ४ बर्षीय बालक अभिशेक लामाको अनुहार र आंखामा चोट लागेको छ । बालक लामाको पाटन अस्पतालमा उपचार भईरहेको छ ।

माओवादी कार्यकर्ताहरुले भित्री गल्लीमा लुकेर माईक्रो बसमा बम प्रहार गरेको बताईएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.