पछिल्ला सामग्री :
भोटेबहाल विस्फोट, बालक घाइते

काठमाडौं/ संविधानसभाको दोस्रो निर्वाचनका क्रममा काठमाडौंको भोटेबहालमा बम विस्फोटमा परी आठ वर्षीय बालक घाइते भएका छन् ।

बाटोमा राखिएको बमलाई खेलौना ठानेर खेलाउँदा मंगलबार बिहान विस्फोट भएको थियो । घटनामा लगन बस्ने दानकाजी खड्गीका आठ वर्षीय छोरा समीर खड्गी घाइते भएका हुन् ।

बमले उनको एउटा हात क्षतविक्षत बनाएको छ । विस्फोटपछि सो क्षेत्रमा रुवाबासी चलेको थियो । घटनामा अन्य दुई स्थानीय बालक पनि सामान्य घाइते भएका थिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.