एनसेल कप फुटबलको उपाधि मनाङलाई
काठमाडौ/ एनसेल कप फुटबल प्रतियोगिताको उपाधिका मनाङ मर्स्याङदी क्लबले जितेको छ। काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रतिस्पर्धी ब्वाइज यूनियनलाई १-० ले पाखा लगाउदै उपाधीमाथि आफ्नो कब्जा जमाएको हो।
निकै संघर्षपूर्ण खेलमा दुवै तिर गोल हुन नसकेपछि आधा घण्टा थपिएको समयको २७ औ मिनेटमा मनाङका खेलाडी सुजल श्रेष्ठले एक गोल गर्दै मनाङलाई उपाधी दिएका थिए।
मनाङले सेमिफाइनल खेलमा संकटालाई हराएर एनसेलकपको फाइनलमा पुगेको थियो। भने ब्वाइज युनियनले आर्मीलाई पराजीत गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेका थिए। जीतसँगै प्रतियोगिताको बिजेता टोली मनाङ मर्स्याङदी क्लबले १५ लाख पुरस्कार पाएको छ भने तथा उपबिजेता टोली ब्वाइज यूनियन क्लबले ७ लाख प्राप्त गरेको छ।
यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमको भागमा समान एक लाख ५० हजार रुपैयाँ पाएका छन।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.