पन्युले हान्दा ज्यानै गयो
रोल्पा/ रोल्पामा खेल्दै गरेकी एक बालिकालाई पन्युले हान्दा मृत्यु भएको छ ।
ह्वामा गाविस–७ का ५ वर्षीया ज्योतिमाया पुनलाई काकी नाता पर्ने कालिनी पुनले खाना पकाउने पन्युले हानेपछि बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालिकालाई स्वास्थ्यचौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
अभियुक्त महिला अहिले फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.