तेजपाल अब जेलमा
एजेन्सी/ भारतको चर्चित अखवार तहल्काका पुर्व सम्पादक तरुण तेजपाललाई आदालतले ६ दिनको लागि प्रहरी हिरासतमा राख्न आदेश दिएको छ ।
पुलिसले आज तेजपाललाई अदालतमा पेश गरेपछि अदालतले त्यस्तो आदेश दिएको हो । उनलाई अदालतमा लैजादा कुनै पनि सञ्चार माध्यमलाई अदालत परिसरमा छिर्न रोक लगाइएको थियो ।
तेजपाललाई हिजो गोवा पुलिसले गिरफ्तार गरि पणजी पुलिस चौकीमा राखेको थियो । प्रहरीले उनलाई भारतको संविधानको धारा ४१ को कानुन अनुसार गिरफ्तार गरेको बताइएको छ । उनिमाथि यौन अपराधको मुद्धा लगाएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.