पछिल्ला सामग्री :
भीमसेन थापाको जीवनी ..!

भीमसेन थापा नेपालका एक महान् सपूत थिए । विश्वका विभिन्न भागमा प्रभुत्व बढाउदै गएको बेलायती साम्राज्यवादको विरूद्ध लड्न एशियाली जन एकताको आहृवान गर्ने उनी निकै दूरदर्शी कूटनीतिज्ञ पनि थिए । महान् पूर्वजहरूले सुरू गरेको नेपाल एकीकरणलाई अगाडि बढाएर यिनले नेपालको सीमालाई चारैतिर बढाए ।

सेनाको आधुनिकीकरण, राहदानी प्रथाको सुरूआत, अनेकौं सामाजिक सुधार र विकास निर्माणको कार्य गर्न लगाए । भारदारहरूबीचको गुटवन्दी र दरबारिया षड्यन्त्रमा परेर उनलाई जेलनेलसहित अनेकौ यातना दिई थुनामा राखियो । आफ्नो अपमान सहन नसकी यिनले अन्ततः वि.सं. १८९६ मा आत्महत्या गरे । यसरी एक राष्ट्रिय विभूतिको पीडादायक अन्त्य भयो ।
IP

1 comments

Write Down Your Responses

Thanks for Your comment.