प्रध्यापकले ७ महिनादेखि तलब पाएनन्
हिमालीयुवा डेस्क
इलाम, चैत १८/महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा कार्यरत अस्थायी प्राध्यपकहरूले ७ महिना अघिदेखि तलब पाउन नसक्दा समस्यामा परेका छन् ।
गत असोज महिनादेखिको तलब नआउँदा क्याम्पसमा कार्यरत २२ जना प्रध्यापकहरूलाई आफ्नो दैनिक गुजरा चलाउनसमेत कठिनाइ भएपछि ती प्राध्यापकहरूलाई समस्या भएको हो । यता त्रिभुवन विश्वविद्यालयलाई तलब निकासा गर्न पटक-पटक आग्रह गर्दा पनि विश्वविद्यालयले तलब नपठाएका कारण ती प्रध्यापकहरूलाई तलब दिन नसकिएको क्याम्पसका निमित्त प्रमुख कमल पौडेलले बताए ।(नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.