पछिल्ला सामग्री :
अवैध काठ बरामद

हिमालीयुवा डेस्कपरासी, चैत ३१/नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीको किनारमा एक लाख ५० हजार मूल्य बराबरको अबैध काठ चैत ३० गते दिउँसो प्रहरीले बरामद गरेको छ ।

नारायणी नदीको किनारमा विभिन्न जातका १८ वटा गोलिया अवैध काठ सशस्त्र प्रहरी गस्ती टोलीले बरामद गरेको नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक गुनाखर खनालले बताए । जामुन, सिसौँलगायतका विभिन्न जातको काठ बरामद गरिएको र बरामद काठलाई जिल्ला वन कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरिक्षक खनालले जनाएका छन् ।
IP

, , , , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.