पछिल्ला सामग्री :
तत्कालीन गभर्नरले अदालतबाट सफाई पाए

शम्भुराज रेग्मी
काठमाडौँ, असार ३१/
भ्रष्टाचारको मुद्दा लागेका तत्कालीन गभर्नर विजयनाथ भट्टराइले अदालतबाट बुधबार सफाइ पाएका छन् ।

भट्टराइ विरुद्ध विदेशी परामर्शदातालाई काम दिँदा करिब ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ वर्ष अघि मुद्दा दायर गरेको थियो । भट्टराइ गभर्नर पदमा पुनर्वाहाली भएका छन् । गर्भनरमा अहिले दीपेन्द्रबहादुर क्षेत्री रहेका छन् । भट्टराइ गभर्नरमा पुनर्वाहाली भएपछि गभर्नरको जिम्मा कसलाई दिने भन्ने विषयमा सरकारले निर्णय गर्ने छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.