पछिल्ला सामग्री :
बढ्यो लोडसेडिङ (तालिकासहित)



काठमाडौँ, ६ माघ/ नेपाल विद्युत् प्राधिकरणले आजबाट दैनिक १४ घन्टा लोडसेडिङ सुरु गरेको छ ।

सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती जाने प्राधिकरणको भनाइ छ । नदीमा पानीको बहाव घटेको र भारतले एकाएक ३० मेगावाट विद्युत् कटौती गरेपछि लोडसेडिङ बढेको प्राधिकरणको भनाइ छ । अब लोडसेडिङ सातामा ९७ घन्टा हुनेछ ।

(लोडसेडिङ तालिका ठूलो गरी हेर्नका लागि फोटोमै क्लिक गर्नुहोला ।)
यसअघि पुस ११ गतेदेखि प्राधिकरणले दैनिक १२ घन्टा लोडसेडिङ गरेको थियो ।
IP

, ,