आगलागीमा दुई बालिकाको मृत्यु
धादिङ, १३ माघ/ धादिङको जोगिमारा–२ ताक्थली गाउँको एउटा घरमा आगलागी हुँदा दुई बालिकाको जलेर मृत्यु भएको छ ।
घरमा अभिभावक नभएका वेला लागेको आगोमा परेर ताक्थली गाउँका कविराज चेपाङका दुई छोरीको मृत्यु भएको हो । तीन वर्षीया सम्झना र डेढ वर्षीया अन्जना रहेका छन् ।
अभिभावक घरबाहिर रहेका वेला आगलागी भएपछि घरभित्रै खेलिरहेका ८ र ६ वर्षका दुई छोरा घरबाहिर निस्कन सफल भए पनि घरमा सुतिरहेका सम्झना र अन्जनाको भने अगोमा परेर ज्यान गएको छिमेकीहरूले बताएका छन् ।

![]() |