अर्ग्यानिक गाउँ बनाउन बालबालिकाको अभियान
कावासोती, ५ फागुन/ नवलपरासीको प्रगतिनगर गाविसका बालबालिकाहरू गाउँलाई अर्ग्यानिक (जैविक) खेतीले चिनाउने अभियानमा लागेका छन् ।
विषादीको प्रयोगले मानव स्वास्थ्य बिग्रँदो अवस्थामा रहेको भन्दै उनीहरूले यस्तो अभियान चलाएका हुन् । जागृति बाल क्बल नेपाल प्रगतिनगरले विषादी मिश्रित खाद्यपदार्थ त्यागौँ विषादीरहित खाद्यपदार्थ प्रयोग गरौँ भन्ने नाराका साथ गाउँ जागरण अभियान चलाएको क्लबका सल्लाहकार होमनाथ जैसीले जानकारी दिनुभयो ।
तीन वर्षअगाडिदेखि अर्ग्यानिक खेती थालिएको प्रगतिनगरमा बालबालिकाले पनि सक्रियताका साथ अभियान सञ्चालन गरेपछि अभियानले सार्थकता पाउने अनुमान गरिएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.