फुङलिङमा आगलागी, सात घर जल्यो
ताप्लेजुङ २६ माघ / ताप्लेजुङ सदरमुकाम
फुङलिङ ७ शेर्पा बस्तीमा शुक्रवार साझ आगलागी हुदा सात घर नष्ट भएको छ
।
आगलागीमा परि फुङलिङ ७ का उमा गुरुङ,आईतबहादुर हेल्लोक,मणीप्रसाद लिम्बु,मनोजकुमार अङछ्ङवो, शेर्पा जेठा फुर्वा शेर्पा र अर्का नाम नखुलेका कार्कीको घर जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक गोविन्द्र आर्चायले बताउनुभयो ।

प्रनाउ आचार्यले शुक्रवार साझ ६:३५ बजे
मणीप्रसाद लिम्बु र मनोजकुमार अङछ्ङवा घरमा मैन बतिबाट आगलागी शुरु भएको
बताउनुभयो । आगलागी नियन्त्रण गर्न नेपाल सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी
स्थानीयबासीहरु जुटेका छन ।
![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.