भारतमा नेपालीद्वारा अत्मदाह : तीनको मृत्यु, दुई घाइते (भिडियोसहित)
काठमाडौं/ भारतको अहमदाबादमा एकै परिवारका पाँच नेपालीले आत्मदाहको प्रयास गरेका छन् । जसमध्ये तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
राजकोट नगरपालिकाको कार्यालयलयमा नेपाली परिवारका पाँच सदस्यले मट्टितेल खन्याएर आफैँमाथि आगो लगाएका हुन् ।
नगरपालिकाका अधिकारीहरूले गैरकानुनी रूपमा रहेको बस्ती हटाउने योजना बनाईरहेकाले उनीहरूले आत्मदाहको प्रयास गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले सहरको रायधापुर क्षेत्रमा रहेको आफ्नो घर भत्काउन लागेकोविरुद्धमा आत्मदाहको प्रयास गरेको उल्लेख छ ।
WATCH VIDEO
WATCH VIDEO
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.