पछिल्ला सामग्री :
बिर्तामोडमा अन्तर्राष्ट्रिय शैक्षिक मेला

झापाको बिर्तामोडमा बोस्टन एजुकेसन सेन्टरले यही वैशाख ९ र १० गते अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

मेलामा नेपाल र भारतका प्रतिष्ठित १८ वटा कलेजका प्रतिनिधिले नेपाली विद्यार्थी तथा अभिभावकलाई ती कलेजमा अध्ययन हुने बिषयहरू र अध्ययन प्रक्रियाका बारेमा परामर्श दिने बताइएको छ ।

गुणस्तरीय शिक्षाको खोजीमा रहेको विद्यार्थीलाई लक्षित गरी बिर्तामोडको अथिति सदनमा शैक्षिक मेलाको आयोजना गरिएको बोस्टनका सञ्चालक सुमन शर्माले बताउनुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.