हेर्नुहोस् २०७० बैसाख २८ गते शनिबारको राशिफल
वृष : मान–सम्मान बढ्नेछ । आम्दानीको नयाँ स्रोत फेलापर्नेछ । प्रेममा सफलता मिल्नेछ ।
मिथुन : अध्ययनमा बाधा आउनेछ । गरेका निर्णय गलत हुनेछन् । धन हानि हुनेछ ।
कर्कट : अध्ययनमा सफलता मिल्नेछ । यात्राको अवसर मिल्नेछ । व्यवसायमा प्रगति हुनेछ ।
सिंह : आत्मविश्वास बढ्नेछ । व्यापारमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।
कन्या : बोलीको आलोचना हुनेछ । सञ्चित धन हानि हुनेछ । पराक्रम घट्नेछ ।
तुला : धन आर्जन गर्न सजिलो हुनेछ । गरेको निर्णय सही हुनेछ । अधुरो काम बन्नेछ ।
वृश्चिक : घरायसी समस्या समाधान हुनेछ । रोजगारीको अवसर मिल्नेछ । अध्ययनमा रुचि बढ्नेछ ।
धनु : मन प्रसन्न रहनेछ । सामाजिक कार्यमा मन जानेछ । धार्मिक आस्था बढ्नेछ ।
मकर : मिष्ठान्न भोजन हुनेछ । आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको प्रशंसा हुनेछ ।
कुम्भ : नयाँ रोजगारीको अवसर मिल्नेछ । पराक्रम बढ्नेछ । यात्राको अवसर प्राप्त हुनेछ ।
मिन : मान–सम्मान बढ्नेछ । बोलीको प्रशंसा हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.