पछिल्ला सामग्री :
क्याथोलिकविरोधी भन्दै हटाइयो म्युजिक भिडियो (फोटो फिचरसहित)

एजेन्सी/ पश्चिमा देशहरूमा विभिन्न समयमा संगीत र चलचित्रका कारण धेरै विवादहरू उठ्ने गरेका छन् ।

कहिले चलचित्रको विषयवस्तु, कहिले गीतका शब्द त कहिले म्युजिक भिडियोमा देखाइएका दृष्यहरू विवादका विषय बन्ने गरेका छन् । हालै एक निर्देशक डेबिड बेबीले निर्माण गरेको म्युजिक भिडियोको विषयलाई लिएर अमेरिका तथा युरोपियन देशमा विवाद सुरु भएको छ ।










बेबीको म्युजिक भिडियोमा राखिएका दृष्यमा एक क्याथोलिक गुरुलाई वेश्यासँग देखाइएको दृष्यले ती निर्देशक विवादमा तानिएका हुन् । युटुबमा अपलोड गरिएपछि चर्चा बटुलिरहेको उक्त म्युजिक भिडियोको विषयमा क्याथोलिक लिगले कडा विरोध गरेपछि निर्देशकलाई समस्या परेको हो ।



IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.