संगीतको तालमा ट्राफिक व्यवस्थापन, (यसरी नाच्छन् सीताराम, भिडियो हेर्नुस्)
काठमाडौं/ राजधानीको ट्राफिक व्यवस्थापनमा सफल मानिएका प्रहरी निरीक्षक सीताराम हाथेछू सडकमै नाचेर यातायात व्यवस्थापनमा खटिएका छन् ।
यातायात व्यवस्थापनमा नयाँ प्रयोग गर्न रुचाउँने हाथेछूले आजभोलि दरबारमार्गमा संगीतको तालमा ट्राफिक व्यवस्था मिलाउनमा व्यस्त देखिन्छन् ।
उनले संगीतको तालमा सडकमा नाच्दै सवारीका साधनलाई संकेत गर्ने गरेका छन् । जसबाट जाममा फसेकाहरूले भने मज्जामानीमानी उनीलगायत अन्य ट्राफिकको नाचसहितको इसारालाई पर्खिन्छन् ।
यसरी सडकमै मनोरञ्जन दिई ट्राफिक व्यवस्थापनले हतार भएका सवारी चालकलाई एक छिन् भए पनि मनोरञ्जन दिने ट्राफिकको भनाइ छ ।
जसबाट दुर्घटनामा पनि न्यूनीकरण हुने ट्राफिकको दाबी छ ।
यो पनि हेर्नुहोस् !
यातायात व्यवस्थापनमा नयाँ प्रयोग गर्न रुचाउँने हाथेछूले आजभोलि दरबारमार्गमा संगीतको तालमा ट्राफिक व्यवस्था मिलाउनमा व्यस्त देखिन्छन् ।
उनले संगीतको तालमा सडकमा नाच्दै सवारीका साधनलाई संकेत गर्ने गरेका छन् । जसबाट जाममा फसेकाहरूले भने मज्जामानीमानी उनीलगायत अन्य ट्राफिकको नाचसहितको इसारालाई पर्खिन्छन् ।
जसबाट दुर्घटनामा पनि न्यूनीकरण हुने ट्राफिकको दाबी छ ।
यो पनि हेर्नुहोस् !
|
0 comments
Write Down Your Responses
Thanks for Your comment.