फेरि कसले गिजोल्यो जियाको स्तन ? (भिडियोसहित)
जिया
केसीको नाम सुन्नासाथ धेरैले नाक खुम्चाउँछन। अझ कतिले त थुक्लान् पनि। जब
'एटिएम' भन्ने सिनेमामा जीयाले आफूलाई पोर्न फिल्मकी हिरोइनको झल्को दिने
गरी प्रस्तुत गरिन्, तब उनी चौतर्फी घृणाको सिकार भईन।
'एटिएम'मा समावेश अश्लील दृश्य र संवादले कति ठाउँमा उनी बहिस्कृत पनि हुनुपर्यो। यसरी सबैबाट गाली र बहिस्कारको सामना गरेपछि उनी सहीबाटोमा हिड्छिन भन्ने धेरैको अनुमान थियो। तर नानीदेखी लागेको बानी कहाँ छुट्थ्यो र? उनले 'एटिएम'बाट पाठ सिक्नु त कता हो कता, उल्टै अझ भल्गर फिल्म खेल्न प्रेरणा पाइछन्। जियाको मुख्य भूमिका रहेको भनिएको चलचित्र 'रङ वे'को हालै सार्वजनिक प्रोमो हेर्दा यो कुरा पुष्टि हुन्छ। करिब डेढ मिनेटको प्रोमोमा जियाले लाजै पचाएर निकै अश्लील र भल्गर दृश्य दिएकी छिन्। अर्थात यो प्रोमो हेरे पछि भने उनले फेरी 'पोर्न स्टार'कै छनक दिने गरि आफुलाई प्रस्तुत गरेकी छिन् भन्ने हल्ला सिने नगरीमा चलेको छ।

प्रोमोमा जीयाको तीन-चार वटा असाध्यै अपाच्य
भल्गर दृश्य देख्न सकिन्छ। उनले हिन्दी चलचित्र 'ओ लम्हे'मा कगंना रनावतले
जस्तै सबैको सामून्ने पेन्टी उतारिदिएकी छिन भने ब्लु फिल्मका झैं बेड
सिनका सट्हरु उनले निर्वाध रुपमा दिएकी छिन्। त्यस्तै, एउटा केटा पात्रले
उनको ब्रेस्टभित्र हात हालेर भित्रि कपडा निकाल्छ। जुन निकै असुहाउदो र
भद्धा देखिएको छ। उसो त जीयाको लागी हिरोले स्तन समात्नु नियमित जस्तो
भइसकेको छ। 'एटिएम'मा पनि उनले दिनेश थापालाई पनि आफ्नो स्तन गिजोल्न दिएकी
थिइन।
सोही प्रोमोमा एउटा डायलग छ, 'केटीहरु भनेको जाडो महिनाको हट स्विमिङ पुल हो। चट्ट लुगा फुकाल्यो, झ्वाम्म हाम्फाल्यो, अनि मजाले पौडियो।' यो डायलगले पनि फिल्ममा जियाको जवानीलाई धेरैले पौडि खेलेको पुष्टि गर्छ। यसरी जियाले फेरी एकपटक आफ्नै इज्जत र करिएरमा लात हानेकी छिन र, यही प्रोमो सवालमा लाजमर्दो अर्को कुरा के हो भने यो फिल्म दिपक श्रेष्ठले निर्देशन गरेका हुन। 'पर्खि बसें', 'तकदीर', जस्ता सदाबहार फिल्मका निर्देशक दिपकले यस्तो भल्गर फिल्म बनाएर निकै निकृष्ट काम गरेका छन्। यो फिल्मबाट दिपकप्रतिको दर्शक माया र सम्मान दुवै समाप्ति हुने छनक प्रोमो सार्वजनिक भएपछि आएका कडा प्रतिक्रियाले दिइसकेको छ।
साभार : ग्ल्यामर नेपाल
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.