कांक्रेविहारमा बुद्धको मूर्ति राख्न नदिने टोलीले रेग्मीलाई भेट्यो
काठमाडौं/ कांक्रेविहारलाई क्षेत्र संरक्षण गरी दिन सुर्खेतका बासिन्दाले सरकारसँग माग गरेका छन् ।
शनिबार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले कांक्रेविहार ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण गरिदिन रेग्मीलाई आग्रह गरेका छन् । सुर्खेतमा रहेको कांक्रेविहार ऐतिहासीक तथा पुरातात्विक सांस्कृतिक र पर्यटकीय स्थल भएकोले त्यसको संरक्षण गर्नुपर्ने कांक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समितिको माग रहेको छ ।
संयोजक, कांक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समिति समितिले उक्त क्षेत्र कुनै जाति धर्मलाई मात्रै मूर्ति स्थापना गर्न दिन नहुने बताएका छन् । यदि सरकारले ज्ञापनपत्रको बेवास्ता गरी नेपाली समाजमा चली आएको धार्मिक सहिष्णुतालाई अक्षुण राख्न जस्तोसुकै आन्दोलन गर्न तयार रहने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मागप्रति आफू र सरकार सकारात्मक रहेको बताउनुभएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.