पछिल्ला सामग्री :
कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं/ उच्चमाध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सावर्नजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार करिब ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

वैशाखमा सञ्चालन भएको परीक्षामा देशभरबाट ३३ पाँच सय विद्यार्थी सहभागी भएका थिए । जसमध्ये २५ हजार दुई सय विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो ।

२४ जनाको परीक्षाफल रद्ध गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाफल हेर्न कार्यालयको वेव साइट www.hseb.edu.np  बाट हेर्न सकिन्छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.