विमानस्थलको रन वे आज पनि बिग्रियो
काठमाडौं/ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन वे बिग्रदा आज पनि उडान तथा ल्यान्डिङ सेवा अवरुद्ध भएको छ ।
सि र डीबीचको रन वे भत्कदा करिब आधा घन्टा विमान आकामै रोकिनुपरेको थियो । केही दिनअघि पनि रन वे भत्किँदा उडान अवरुद्ध भएको थियो ।
विमानस्थलको रन वे पटकपटक बिग्रदै आएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.