पछिल्ला सामग्री :
ई प्लानेट नेपाल र इभेन्ट प्लानेट इन्क अमेरिकाद्वारा आयोजित ‘मिस नेपाल युएसए’ २०१३ सम्पन्न

न्युयोर्कमा शनिबार स्थानिय समय अनुसार मध्यरातमा सम्पन्न फाइनलमा बर्तिका राईले १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस नेपाल युएसए’ २०१३ को ताज सहित नगद पाँच हजार अमेरिकी डलर हात पारिन् । अनुजा मगर ‘मिस नेपाल युएसए’ २०१३ को फस्ट रनर अप घोषित भइन् भने सोनी पाठक टेक्सास ‘मिस नेपाल युएसए’ २०१३ को सेकेन्ड रनरअप घोषित भइन् । उनीहरूले क्रमशः तीन हजार र दुई हजार डलर प्राप्त गरे । ई प्लानेट नेपाल र इभेन्ट प्लानेट इन्क अमेरिकाद्वारा आयोजित प्रतियोगिताको मुख्य निर्णायकमा प्रसिद्द अमेरिकी संचार माध्यम सिएनएनमा कार्यरत चर्चित कार्यक्रम निर्माता एबम प्रस्तोता नेपाली मूलकी किरण क्षेत्री रहेकी थिइन् भने पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले कोरियोग्राफि तथा प्रतियोगिताका लागि नेपालका चर्चित पुरुष फेसन डिजाइनर विश्व गौतमले ड्रेस डिजाइन गरेका थिए।





IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.