अब तर्सिनु पर्दैन, घट्यो प्याजको भाउ
काठमाडौं/ चीनबाट पनि प्याज ल्याउन थालिएपछि काठमाडौंको प्याजको मूल्य घट्न थालेको छ ।
भारतबाट ल्याइएको प्याजको मूल्य १२० रुपैयाँसम्म पुग्न थालेपछि व्यापारीहरूले चीनबाट प्याज ल्याउन थालेका हुन् । कालिमाटी फलफूल तथा तरकारी बजारले चीनबाट ल्याइएको प्याज बिक्री गर्न थालेको छ ।
राजधानीमा एक्कासि प्याजको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका थिए । सामाजिक सञ्जालमा समेत प्याजका बखान मज्जैसँग गरिएको थियो । आइतबारबाट काठमाडौंमा चिनियाँ प्याज ल्याउन थालिएसँगै प्याजको मूल्यमा कमी आएको हो ।
चिनियाँ प्याजको थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.