पछिल्ला सामग्री :
‘सेना परिचालन गरिए सशक्त आन्दोलन’

कास्की/ नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले निर्वाचनको नाममा सेना परिचालन गरे त्यसविरुद्ध सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

३३ दलीय मोर्चाले सोमबार पोखरामा गरेको विरोधसभालाई सम्बोधन गर्दै गजुरेलले निर्वाचनको नाममा सेना परिचालन गर्ने अवस्था नरहेको बताए ।

हाल मुलुकमा कुनै पनि संकटकाल नलागेको र मुलुक अन्य देशसँग लडाइँमा नरहेकाले निर्वाचनको नाममा सेना परिचालन हुन नसक्ने दाबी गर्दै उनले जुनसुकै बहानामा सेना परिचालन गरिए देश द्वन्द्वमा जाने बताए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.