यस्तो छ नेफ्टा अवार्ड वितरण गर्ने हल (फोटो फिचरसहित)
काठमाडौ /
छैटौ नेफ्टा अवार्ड मलेसियामा आयोजना हुने भएपछि यसले नेपालि चलचित्र
बजारमा तरंग नै पैदा गरिदिएको छ । नेफ्टा अवार्ड मलेसियामा रहेको पुत्राजाय
हलमा हुने भएकालेपनि अवार्डको चर्चा चुलिएको छ । चलचित्रकर्मीहरु यो
अवार्डलाई भव्य र सव्य बनाउन आ आफ्नो तबरले लागि रहेका छन् । नेपाल चलचित्र
प्राविधिक संघले पहिलो पटक विदेशमा आयोजना गर्न लागेको अवार्डले नेपाली
सिनेमालाई विश्व बजारमा पुर्याउन मद्धत गर्ने विश्वास धेरैको छ ।
मलेसियामा
रहेको पुत्राजाय हलको बिषयमा पनि अहिले सर्वत्र चर्चा सुरु भइसकेको छ ।
करिब ३ हजार सिट क्षमताको यो हलमा नेपाली सिनेमाको भव्य अवार्ड हुन
लागेकाले पनि चलचित्रकर्मीहरु हौसिएका हुन् । कुल ३१ विधामा प्रधान गर्न
लागिएको यो अवार्डमा अधिकांश सिनेकर्मीहरु मलेसिया पुग्नेछन् । अवार्ड
कार्यक्रममा नेपाली सिनेमाका पुराना देखि नयाँ कलाकारहरुको जमघट हुनेछ ।
कात्तिक २१ गते १ सय जनाको टोली मलेसिया प्रस्थान गर्ने चलचित्र प्राविधिक
संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् । अवार्ड कार्यक्रम कात्तिक
२३ गते हुने बताइएको छ ।

![]() |

.jpg)

0 comments
Write Down Your Responses
Thanks for Your comment.