पछिल्ला सामग्री :
घोडामाथि नांगै (फोटो फिचरसहित)

भारतीय मोडेल तथा अभिनेत्री सेर्लिन चोपराले आफ्नो नग्न तस्बिर ट्वीटरमार्फत  सार्वजनिक गरेकी छिन् ।
 
घोडामाथि चढेको नाङ्गो तस्बिर उनले ट्वीटरमा राखेकी हुन् ।
 
‘कामसुत्र’ नग्न रुपमा देखिएकी उनी  बारम्बार नग्न तस्बिरहरुका कारण बलिउडमा चर्चामा आउने गरेकी छिन् ।

 
ट्वीटरमा उनले लेखेकी छिन् ‘प्याराडाइज अन दी ब्याक अफ अ होर्स ।’
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.