‘विदेशीका कारण संविधान बनेन’
ललितपुर/ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्तिका कारण संविधान बन्न नसकेको बताउनुभएको छ ।
ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष केसीले बाह्य शक्तिका कारण संविधान नबनेको दाबी गर्नुभयो ।
निर्दलीय सरकार विघटनका लागि चुनाव अपरिहार्य भएको केसीको भनाइ छ । त्यस्तै केसीले बहिष्कार नगरी चुनावमा सहभागी हुन नेकपा माओवादीसँग आग्रह गर्नुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.