पछिल्ला सामग्री :
फेरि भाउ बढ्यो पेट्रोलियम पदार्थको

काठमाडौं/  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

मंगलबार रातीदेखि लागु हुने गरी पेट्रोलमा ५ रुपैयाँ मट्टितेल र डिजेलमा समान ३ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ ।

पेट्रोलको भाउ बढेर अब लिटरको १ सय ३० रुपैयाँ भएको छ । 

हवाई इन्धनमा भने ७ रुपैयाँ भाउ बढेको छ । अमेरिकी डलरको महँगो भएका कारण आयल निगमको घाटा बढेका कारण आयले निगमले घाटा कम गर्न पेट्रेलियम पदार्थको भाउ बढाएको हो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.