रेग्मीविरुद्धको रिट खारेजीको विरोधमा बार आन्दोलित
काठमाडौ\ नेपाल बार एसोसिएसनको केन्द्रिय समितिको आकस्मिक बैठकले
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेको रिट खारेजीको विरोध
गरेको छ ।
कानुनको विश्व व्यापी सिद्धान्त र मान्यताविपरीत रिटमाथि सुनुवाई नै नगरी खारेज गरिएको भन्दै बारले आइतबार देशभरका कानुन व्यवसायीले ११ बजेदेखि १२ बजेसम्म हातमा कालोपट्टी बाधेर विरोध गर्ने निर्णय गरेको छ ।
विहीबार सर्वोच्च अदालतले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका १७ वटा रिट सुनुवाइ नै नगरी खारेज गरिदिएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.