गाउँदा–गाउँदै फुस्कियो (फोटो फिचरसहित)
एजेन्सी/ २७ वर्षीय विश्व चर्चित गायिका लेडी गागा आफ्ना
विभिन्न कृयाकलापका कारन चर्चामा आउने गर्छिन। उनी विश्वमा सबै भन्दा बढि
सुनिने गायिका पनि हुन र सामाजिक संजाल फेसबुक र टुईटरमा पनि उनलाई
पच्छ्याउनेहरुको कमी छैन्। त्यसैगरि उनको हरेक कृयाकलापमा विश्वको नजर रहने
गरेको छ।
उनको वरिपरी‘पापाराजी’हरुको सकृयता पनि उत्तीकै रहने गरेको छ। सबै कुराको जानकार हुँदा हुँदै उनी हिजो आइतबार राति दर्शककै अगाडी गाउदागाउदै पूरै नाङगिइन। उनले नयाँ एल्बम 'गे' को प्रोमोशनको लागि गाउदा गाउदै नाङगिएकी हुन।
लन्डनमा भेनसमा आयोजित कार्यक्रममा उनी एक्लै नागङगिएर दर्शकमाझ तहल्का मचाएकी थिइन।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.