नेकपा–माओवादी आन्दोलनमा
काठमाडौं/ नेकपा–माओवादीले सरकार र राजनीतिक समितिसँगको वार्ताको प्रक्रिया अन्त्य भएको घोषणा गरेको छ ।
दुई दिनदेखि जारी पार्टीको पोलिटब्युरो बैठकपछि बुधबार गरिएको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले अब वार्ता नभई आन्दोलनको प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले दल र सरकारले आफूहरूको मागलाइ बेवास्ता गरेको भन्दै कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म १० दिने आन्दोलनलाई जनताले पनि साथ दिने टिप्पणी गर्नुभयो ।
वैद्यले आफूहरूको आन्दोलन पानीको फोकासरह नफुटने दाबी गर्दे अहिलेको सरकार र दलहरूलाई आन्दोलनले समाप्त पार्ने चेतावनी दिनुभयो । अध्यक्ष वैद्यले चुनावमा उमेद्धवारी नदिन अन्य दलका उम्मेदवारहरू तथा चुनावमा भाग नलिन कार्यकर्ताहरूसँग उहाँको आग्रह थियो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.