लोकतान्त्रिक पद्धति र विकासका लागि कांग्रेसको जित आवश्यक : कोइराला
गुलरिया/ नेपाली
कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रलाई संस्थागत गर्न र संविधान
निर्माणका लागि नेपाली कांग्रेसलाई जिताउन आवश्यक भएको बताउनु भएको छ ।
लोकतन्त्र र निर्वाचनलाई स्वीकार नगर्ने राजनीतिक शक्तिलाई समेत राजनीतिक
मूलधारमा ल्याउने काम नेपाली कांग्रेसले गरेकोले लोकतान्त्रिक पद्धतिलाई
स्थापित गरेर नयाँ संविधान दिने गहनतम जिम्मेवारी नेपाली कांग्रेस बाहेक
अरुले पूरा गर्न नसक्ने उहाँको जिकीर थियो ।
नेपाली कांग्रेसले आइतबार बर्दियाको गुलरियामा गरेको आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले भन्नुभयो,“अघिल्लो संविधानसभामा नेपाली कांगे्रस कमजोर भएकाले संविधान निर्माण हुन सकेन ।” विकासका पूर्वाधार र दीर्घकालिन योजनाहरु नेपाली कांग्रेसकै पालामा निर्माण भएको जिकीर गर्दै उहाँले राजनीतिक स्थायित्व ल्याएर विकासलाई गति दिन नेपाली कांग्रेस मात्र सक्षम रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खडकाले पहिलो संविधानसभा एकिकृत माओवादीको दम्भ र षडयन्त्रबाटै विघटन भएको बताउनुभयो । उहाँले भन्नुभयो,“अवको संविधानसभा निर्वाचनबाट नेपाली कांग्रेसलाई जिताए मात्र लोकतान्त्रिक संविधान जारी हुन्छ ”।एमाओवादीले जातीय राज्यको नारा दिएर समाजलाई विखण्डन गर्ने दुस्साहस गरेको भन्दै उहाँले नेपाली कांग्रेसले समाज सुहाउँदो संघियताको वकालत गरिरहेको उल्लेख गर्नुभयो ।
नेकपा-माओवादीको बन्दका आहवानवीच हजारौं जनताको उपस्थिती रहेको कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सभापति एवं क्षेत्र नम्ब २ का उम्मेदवार सन्जय गौतमले पनि संबोधन गर्नु भएको थियो । उहाँले बर्दियाको विकासकालागि गरिने कार्यक्रमको सूचि नै सार्वजनिक गर्नु भएको थियो । उहाँले कृषि विश्वविद्यालयको विस्तार, गुलरिया –मुर्तिहा मूल नाका सन्चालन गर्ने लगायतका कार्यलाई आफूले प्राथमिकतामा राखेको बताउनु भयो । कार्यक्रममा बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार भुवनेश्वर चौधरी, क्षेत्र नम्बर ३ की सभासद् मालती सोढारी, बर्दिया बाँगे्रसका पूर्व सभापति अरुण प्रतापसिंह लगायतले सम्वोधन गर्नु भएको थियो । यस अघि सभापति कोइरालालाई ठाउँ ठाउँमा भव्य स्वागत गरिएको थियो ।
फोरम र जागरणका उम्मेदवार काँगे्रस प्रवेश
यस्तै बर्दिया क्षेत्र नम्वरका दुई दुई उम्मेदवार नै काँगे्रसमा प्रवेश गरेका छन । बर्दिया क्षेत्र नं. २ का फोरम गणतान्त्रिकका प्रत्यक्ष उम्मेदवार राजकुमार बर्मा र जनजागरण पार्टीका उम्मेदवार सुभद्रा पौडेलले पार्टी र पद परित्याग काँगे्रसमा प्रवेश गरेका छन । आइतबार गुलरियामा आयोजित सभामा उनीहरु काँगे्रस प्रवेश गरेका छन । उहाँहरुलाई सभापति सुशिल कोइरालाले फलमाला सहित सदस्यता प्रदान गर्नु भयो । यस्तै सोही समारोहमा विभिन्न पार्टी परित्याग गरि ३ सय ७४ जनाले काँगे्रस प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई सभापति कोइरालाले टीका र फूलमालाले स्वागत गर्नुभएकोे थियो ।
एमाओवादीका ६१ जना कांग्रेस प्रवेश
यस्तै म्याग्दीको शिख गा“उका ६१ जना एमाओवादी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले दिनु भएको जानकारी अनुसार म्याग्दीको उत्तरी भेगमा अवस्थित शिख गा“उमा आइतवार आयोजित नेपाली कांग्रेसको आमसभामा एनेकपा माओवादी परित्याग गरी ६१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
आमसभालाई नेपाली कांग्रेसका उमेद्वार खम्बीर गर्बुजाले संबोधन गर्नु भएको थियो । उहा“ले देशैभरी कांग्रेसको पÔमा जनलहर देखिएकोले वहुमत आउने दावी गर्नु भएको थियो । उहा“ले म्याग्दीमा पनि नेपाली कांग्रेसको विजय सुनिश्चित भएकोले आङ्खनो मत नेपाली कांग्रेसलाई दिई संविधान लेखन र विकास निर्माण्ँमा हातेमालो गर्न अनुरोध पनि गर्नु भएको थियो ।
कांग्रेसका उम्मेदवार गर्वुजाले म्याग्दीको विकास निर्माणमा आफ्नो रोड म्याप पनि सार्वजनिक गर्नुभएको थियो । उहा“ले घोरेपानीको पर्यटन विकासका लागि सडकको स्तरोन्नति गर्ने, ,म्याग्दी जलस्रोतको भरपुर सदुपयोग गर्ने, पर्यटनको विकास गर्ने, जडिवुटी खेति विस्तार गर्ने र कृÈिका सम्भावनाको दोहन गर्ने कार्यक्रम सार्वजनिक गर्नु भएको थियो । “स्थानीय र राष्ट्रिय स्रोतहरुको सदुपयोग गर्न सके म्याग्दीका युवाहरुलाई वैदेशिक रोजगारी जान पर्दैन । आङ्खनै गाउ“ठाउ“मा रोजगारीको व्यवस्था गर्न सकिन्छ ।” गर्वुजाले भन्नुभयो ।
सो आमसभालाई नेपाली कांग्रेस म्याग्दीका सहासमिति सदस्य द्धय नेत्रबहादुर महत र चिरञ्जीवी शर्मा, जिल्ला सल्लाहकार डमबहादुर गर्वुजा, नेपाल दलित संघका केन्द्रीय सदस्य त्रिलोकचन्द्र विश्वास बिक, जिल्ला सदस्य कृष्ण्ँबहादुर बरुवाल, गण्ँेश गिरी, पूर्व सदस्य गोकणर््ँ वरुवाल, तरुण्ँ दलका मुकुन छन्त्याल, नेविसंघका सुजन वरुवाल, सुवेदार वमवहादुर तिलिजा, क्या दलवहादुर तिलिजा, चन्द्रसिंह गर्वुजा, हर्कवहादुर पुन लगायतले संबोधन गर्नु भएको थियो ।
नेपाली कांग्रेस गाउ“ कार्य समिति शिखका सभापति तीर्थवहादुर पुर्जाको अध्यÔता, दिनेश तिलिजाको स्वागत र खगराज वरुवालको संचालनमा सम्पन्न भएको थियो।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.