छठमा सहमतिको कामना
काठमाडौं/ छठ पर्वको अवसरमा छठ महापर्व आयोजक समितिले रानिपोखरीमा गरेको कार्यक्रमका अतिथि वक्ताहरूले राजनीतिक सहमति र निकासको कामना गरेका छन् ।
कार्यक्रममा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले वर्तमान राजनीतिक अस्थिरताको निकास संविधानसभाको निर्वाचनबाट मात्र निस्कने भएकोले त्यसको लागि छठी माताले सबैलाई प्रेरणा दिनुहोस भन्ने कामना व्यक्तगर्नु भयो ।
उहााले नेपालीको शान्ति र विकासका लागि विद्यमान सङ्क्रमणकालीन राजनीतिक अवस्थाको अन्त्य गरी हालसम्मका सबै सङ्घर्षहरू र त्यसबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी शासन व्यवस्था सञ्चालन गर्नु आवश्यक रहेको बताउँदै त्यसको लागि हुन लागेको निर्वाचन मा सबै लाग्नु पर्ने बताउनु भयो ।
उहाँले छठ कुनै जात धर्म विशेषको नभई सबै नेपालीको बन्न पुगेकोले राज्यले यसको लागि विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रपति, उपराष्ट्रपतिसहितका बरिष्ठ व्यक्तित्वको उपस्थिती रहेको सो कार्यक्रममा विभिन्न वक्ताहरूले आ- आफ्नो धारणा राखेका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.