नि:शुल्क स्वास्थ्य शिविर हुँदै
दोहा/ गैरआवासीय नेपाली संघ, राष्ट्रिय संघ राष्ट्रिय समन्वय परिषद् कतार र एट्लास पोली क्लिनिकको सहकार्यमा कतारमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
एट्लास पोली क्लिनिक ग्रान्ड मल सनैयामा १० जनवरी २०१४ मा हुने गैरआवासीय नेपाली संघ, राष्ट्रिय संघ राष्ट्रिय समन्वय परिषद् कतार अध्यक्ष मक्सुद आलमले जानकारी दिए । आलमले सम्पूर्ण कतारमा कार्यरत प्रवासी नेपालीलाई उक्त अवसरमा स्वास्थ्य परीक्षण गराउनसमेत अनुरोध गरेका छन् ।
उक्त कार्यक्रम कतारमा सक्रिया सामाजिक संस्था स्याङ्जा सहयोग समाज दोहा कतारले एक सूचन पनि जारी गरेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.