पछिल्ला सामग्री :
प्रकाशमानको खर्च यति (साथमा खर्च विवरण)

काठमाडौं/ नेपाली कांग्रेसका महामन्त्री तथा संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ का विजयी उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको क्रममा सात लाख रुपैयाँ मात्र खर्च भएको उल्लेख गरेका छन् । 
 
उनले चुनावमा ७ लाख ७३ हजार ४ सय ९० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । 
 
जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेश गरेको खर्च विवरणमा सिहंले सबैभन्दा धेरै बुथमा खर्च भएको उल्लेख गरेका छन् ।

IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.