बनाइएका छाप्रो र फुटपाथ हटाउन सुरु
सप्तरी/ राजविराज नगरपालिकाले सडकपेटी अतिक्रमण गरी बनाइएका घर, टहरा र फुटपाथ पसल हटाउन सुरु गरेको छ ।
सडकपेटीमा बनाइएका घर, टहरा, छाप्रो तथा फुटपाथ पसल हटाउन पटकपटक आग्रह गरेपनि कुनै सुनुवाइ नभएपछि नगरपालिका आफँैले हटाउन सुरु गरेको जनाएको छ । ‘द ग्रेट सप्तरी द बेस्ट सप्तरी, ग्रिन राजविराज क्लिन राजविराज’ अभियानसहित सडक अतिक्रमण्म गरी बनाईएका घर, टहरा हटाउन सुरु गरेको हो ।
पहिलो चरणमा नगरपालिकाले राजविराजस्थित अदालत रोड, रुपनी बसबिसौनी, खानेपानी मोड, राममन्दिर लगायतका स्थानमा सडक अतिक्रमण गरी बनाइएका छाप्रो र फुटपाथ पसल हटाइएको नगरपालिका कार्यालय प्रमुख देवराज चौलागार्इंले जानकारी दिनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.