सामुदायिक स्वास्थ्य भवन निर्माण
म्याग्दी/ फ्रान्सकी एक स्वास्थ्यकर्मीको पहलमा म्याग्दीको दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य भवन निर्माण भएको छ ।
फ्रान्सेली नागरिक डाक्टर फ्रान्कोइसको पहलमा म्याग्दीमा पाउद्वार सामुदायिक स्वास्थ्य सेवा केन्द्रको तीनकोठे भवन निर्माण भएको हो ।
फ्रान्कोइसको पाँच लाख ५९ हजार तीन सय ७० रुपैयाँको लागतमा सामुदायिक स्वास्थ्य भवन निर्माण भएको पाउद्वार माविका शिक्षक गम रोका पुनले जानकारी दिनुभयो ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.