केजरीवालको शपथ
एजेन्सी/ भारतका भ्रष्टाचारविरोधी अभियन्ता अरविन्द केजरीवालले शनिबार राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथग्रहण गरेका छन् । कार्यक्रमस्थलमा नगरको मेट्रोबाट पुगेका केजरीवालले दिल्लीको खुल्ला मैदानमा आफ्ना लाखौँ समर्थकका अगाडि शपथग्रहण गरेका थिए ।
हालै स्थापना भएको आमआदमी पार्टीले हालै भएको दिल्ली विधानसभाको निर्वाचनमा २८ स्थान प्राप्त गरेको छ । यस दलले केन्द्रीय सरकार सञ्चालन गर्ने कङ्ग्रेस पार्टीलाई पराजित गरिदिएको थियो ।
केजरीवालले पूर्वकर निरीक्षक केजरीवालले निर्वाचनपूर्व दिल्लीको राजनीतिक वृत्तमा कायम अति महत्त्वपूर्ण व्यक्तिको संस्कार अन्त्य गर्ने वचन दिएका छन् । रामलीला मैदानमा केजरीवालको शपथग्रहण कार्यक्रममा कुनै पनि महत्वपूर्ण व्यक्तिलाई बोलाइएको थिएन ।
केजरीवालाले शपथग्रहण कार्यक्रमपछि पनि ‘साइरन’सहितको सरकारी गाडी उपयोग नगरेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.