ठूलो पार्टीमा बालहिंसा धेरै
काठमाडौं/ केन्द्रीय बालकल्याण समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले संविधानसभाको निर्वाचनका समयमा ठूलो राजनीतिक पार्टीले बढी बालहिंसा गरेको देखाएको छ ।
‘संविधानसभाले जसलाई जति बढी ठूलो दल बनायो उसले उति नै बढी बालहिंसा गरेको सर्वेक्षणले देखाएको छ’ संविधानसभा सदस्य निर्वाचन, २०७०: बालअधिकार अनुगमन प्रतिवेदनको सारांश सार्वजनिक गर्दै समितिका कार्यकारी निर्देशक तारक धितालले भन्नुभयो ।
समितिका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षता तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री ऋद्धिबाबा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न प्रतिवेदन सार्वजनिक समारोहमा नेपाली कांग्रेसका नेता डा. रामशरण महत, एमालेका नेता वामदेव गौतम, एनेकपा माओवादीका केशव नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जीतेन्द्र देवलगायत दलका नेता, विभिन्न मन्त्रालय तथा युनिसेफलगायत विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.