सभासद् खड्काविरुद्ध आयोगमा उजुरी
काठमाडौ । अखण्ड नेपाल पार्टीका अध्यक्षसमेत रहेका सभासद् कुमारबहादुर
खड्काविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
संविधानसभामा अखण्ड नेपाल पार्टीले अध्यक्ष खड्कालाई सभासद् बनाएको थिए । तर सभासद् खड्काले पार्टीमा विभिन्न व्यक्तिलाई सभासद् बनाई दिन्छु भनि ठूलो रकम लिएको, पार्टीको प्रचलित कानूनविपरित कार्य गरेको, अवैधानिक कार्य गरेको आरोप पार्टीका पार्टी उपाध्यक्ष दयाराम पाण्डे, योगेन्द्र कार्की लागायत २१ जना पदाधिकारीहरुद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अध्यक्ष खड्काले एकलौटी ढंगले गैर कानूनि तवरले बन्द सूचिमा नपरेको १०० जना भन्दा वढि व्यक्तिलाई सभासद् बनाई दिन्न्छु भनि ठूलो रकम असुलेको आरोप छ । पार्टीको विधान विपरित कार्य गरेको र पार्टीलाई नै संकटमा पारेको भनि पार्टी अध्यक्ष तथा सभाद् खड्कालाई कारवाहीको लागि निर्वाचन आयोगमा उजुरी दिएको हो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.