पछिल्ला सामग्री :
प्रेस चौतारीको नेतृत्वमा अर्याल (नाम र मतसहित)

विराटनगर, २७ फागुन/ नेकपा एमालेमा आबद्ध पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको सातौँ राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा राजेन्द्र अर्याल निर्वाचित हुनुभएको छ ।

गएराति सम्पन्न मतगणनामा नेता केपी ओली पक्षधरका अर्यालले अध्यक्ष झलनाथ खनाल पक्षधरहरूको सहयोगमा नेता माधव नेपालनिकट विष्णु रिजाललाई पराजित गर्नुभएको हो ।

निर्वाचनमा कुल ४७७ मत खसेकोमा अर्यालले ३४४ मत र रिजालले १३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

चौतारीको वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा निर्वाचत हुनुभएको छ । यस्तै महासचिवमा माधव नेपाल, अधिवेशनबाट पाँचजना सचिवमा गणेश पाण्डे, टीका विष्ट, राजेश राई, नरेन्द्र साउँद र रामकुमार एलन निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा विश्वमणि सुवेदी विजयी हुनुभएको छ ।

 
अध्यक्ष
राजेन्द्र अर्याल ३४४ विजयी
विष्णु रिजाल १३२

वरिष्ठ उपाध्यक्ष- पद
दुर्गाप्रसाद शर्मा १९३ बिजयी
प्रकाश खतिवडा १३५
शरद अधिकारी ८०
बालकुमार नेपाल ६२

महिला उपाध्यक्ष
शान्ति गुरुङ १६७ बिजयी
अक्षरी पोखरेल १६५
इन्दिरा अर्याल १३८

पूर्वाञ्चल उपाध्यक्ष
कुशलबाबु बस्नेत २६५ बिजयी
माधव बिद्रोही १९५

मध्यमाञ्चल उपाध्यक्ष
उपेन्द्र केसी निर्विरोध

पश्चिमाञ्चल उपाध्यक्ष
मुकेश पोखरेल निर्विरोध

मध्यपश्चिमाञ्चल उपाध्यक्ष
सुरेन्द्र काफ्ले निर्विरोध

सुदुरपपश्चिमाञ्चल उपाध्यक्ष
राजेन्द्र विष्ट निर्विरोध

महासचिव
माधव नेपाल २६२ बिजयी
लक्की चौधरी २११

सचिव- पद
गणेश पाण्डे ३२८ बिजयी
टिका विष्ट २८४ बिजयी
राजेश राई २६६ बिजयी
नरेन्द्र साउद २६१ बिजयी
रामकुमार एलन २१९ बिजयी

बिमला राई २०७
दिल्ली पोखरेल १९१
रामकृष्ण शर्मा १३९
यज्ञराज थापा ७६

कोषाध्यक्ष
विश्वमणि सुवेदी २५० बिजयी
नवराज छत्कुली २०५

अञ्चल ईञ्चार्ज
मेची-रमेश पोखरेल २२८
कोशी-लिलाराज भट्टराई २१८
सगरमाथा-सइन्द्र राई निर्विरोध
जकनपुर-ईश्वरी काफ्ले निर्विरोध
बाग्मति-केशव अधिकारी १७६
नारायणी-विपिन गौतम २५६
गण्डकी-हरि बास्तोला निर्विरोध
लुम्बिनी-भरत केसी निर्विरोध
धौगागिरी-गणेश पौडेल चन्द्र निर्विरोध
राप्ती-सविन पि्रयासन निर्विरोध
भेरी-बिरबहादुर गिरी निर्विरोध
सेति-बिनोद थापा ३१८
महाकाली-नवराज भण्डारी निर्विरोध
कर्णली-जीवन सेजुवाल निर्विरोध

उपत्यका-शुरोजंग पाण्डे निर्विरोध
उपत्यका-अमृतनाथ तिमल्सिना निर्विरोध

पूर्वाञ्चल महिला सदस्य ईन्दिरा भट्टराई-निर्विरोध
मध्यमाञ्चल महिला सदस्य विमला पाण्डे-२२५
पश्चिमाञ्चल महिला सदस्य गगनशिला खड्का-२२६
मध्यपश्चिमाञ्चल महिला सदस्य देविका घर्तिमगर-निर्विरोध
सुदुरपश्चिमाञ्चल महिला सदस्य हेमन्ती चौधरी-निर्विरोध

मधेसी – बेाचु गौड र भउतप्रसाद यादव
आदिवासी जनजाति-हिरामान लामा र भरत इंगनाम
दलित-अमर सुनार
मुस्लिम-लालबाबु सेढ
पिछडिएको क्षेत्र-धर्मराज पाध्या
अल्पसंख्यक-टेकराज थामी

११ सदस्यीय खुला
सुस्मा पौडेल
भगवान भण्डारी
नेपोलियन चेपाङ
सरिता सुवेदी
ईन्द्र आचार्य
निलिथा सुब्बा
गिता अधिकारी
विकास बञ्जाडे
किशोर बुढाथोकी
जीवन बीसी
सुरेश सुमन डाँगी
IP

, ,

1 comments

Write Down Your Responses

Thanks for Your comment.