मन्त्रिपरिषद् विस्तार (कार्यविभाजनसहित)
काठमाडौं, ५ चैत/ अन्तरिम चुनावी मन्त्रिपरिषद् विस्तार भएको छ । आज साँझ थप ८ सदस्यले सपथ लिएपछि खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
यससंगै मन्त्रिपरिषद् संख्या ११ सदस्यीय पुगेको छ । आज शितलनिवासमा आयोजित समारोहमा रामकुमार श्रेष्ठ, विद्याधर मल्लिक, माधव पौडेल, ऋद्धिबाबा प्रधान, उमाकान्त झा, टेकबहादुर घर्ति थापा, छविराज पन्त र शंकर कोइलालाले सपथ लिएका हुन् । उनीहरु सबै पूर्व प्रशासक हुन् ।
यसअघि माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद पौडेलले कानुन तथा श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । आज सपथ लिएका मन्त्रीहरुको कार्यविभाजन यस्तो छ :
शंकर कोइराला– अर्थ, उद्योग र आपूर्ति मन्त्रालय
माधव पौडेल– शिक्षा, सूचना तथा सन्चार र सामान्य प्रशासन
विद्याधर मल्लिक– संघीय तथा स्वास्थ्य
छविराज पन्त– भौतिक पूर्वाधार, निर्माण तथा सहकारी
टेकबहादुर घर्ति– कृषि, वन तथा भूसंरक्षण
रामकुमार श्रेष्ठ– युवा, शान्ति तथा पर्यटन
उमाकान्त झा– उर्जा, विज्ञान प्रविधि र सिन्चाई
ऋद्धिबाबा प्रधान– महिला बालबालिका तथा भूमिसुधार

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.