पछिल्ला सामग्री :
ओत लग्नै पर्‍यो नि !

सुदूरपश्चिमको अछामका प्राय: सबै घरमा ढुंगाको छाना हुने गर्छन् । जस्तापाता र खरभन्दा ढुंगा मिलाएर लगाएको छाना वर्षौं टिकाउ हुने गरेकाले पनि यहाँका बासिन्दा यसतर्फ आकर्षित छन् ।

छाना छाउन योग्य ढुंगाका खानी सबै ठाउँमा हुँदैन । अछामको विनायकमा घर निर्माणका लागि कालीकोटमा रहेको ढुंगाखानीबाट ट्रयाक्टरमा ल्याइएको ढुंगा अनलोड गर्दै मजदुर ।
तस्वीर : रमेश सिटौला
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.