दुई सन्तान जन्माउन पाइने भो !
एजेन्सी/ चीनमा दुई सन्तान जन्माउन पाउने कानुनले औपचारिकता पाएको छ । नेसनल पिपुल्स कांग्रेसको स्थायी समिति बैठकले एकभन्दा बढी सन्तान जन्माउन दम्पतीलाई स्वीकृति प्रदान गरेको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
चीनले तीव्र जनसंख्या वृद्धि रोक्न सन १९७० को दशकको अन्यतिर एक सन्तान नीति अवलम्बन गरेको थियो । गत नोभेम्बरमा शीर्ष कम्युनिस्ट पार्टीका अधिकारिहरूको उच्च बैठकले चीनको एक सन्तानको नीतिमा परिवर्तन हुनुपर्ने निष्कर्ष निकालेको थियो ।
यस्तै, एकभन्दा बढी सन्तान जन्माएका दम्पतीलाई श्रम शिविरबाट मुक्त गर्ने निर्णयसमेत गरेको छ । सन् १९५० बाट प्रचलनमा ल्याएको उक्त शिविरमा लगेर सजाय दिने व्यवस्थाले मानवअधिकारको उल्लंघन भएको भन्दै आलोचना हुँदै आएको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.