अन्डर–१६ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता
काठमाडौं/ अन्डर–१६ साफ च्याम्पियनसिप फुटबलको उपविजेतामा चित्त
बुझाएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा
भारतसाग १–० ले पराजित भएपछि नेपाल उपविजेतामा चित्त बुझाउन बाध्य भएको हो ।
खेलको पहिलो हाफको १८ औं मिनेटमा भारतीय खेलाडी जेलीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । प्रतियोगितामा राम्रो लयमा रहेको नेपालले आज राम्रै प्रदर्शन गरेको भएपनि हार टार्न भने सकेन ।
पहिलो हाफमा गोल खान पुगेको नेपालले दोस्रो हाफमा गोल गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । गत संस्करणमा पनि नेपाल भारतसागै पराजित भएको थियो । भारतले भने यो सागै च्याम्पियनसीपको उपाधि ५ पटक हात पार्न सफल भएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.